उत्तरगंगाले बगाएर एकको मृत्यु एक बेपत्ता

बागलुङ – बाढीले उर्लेको उत्तरगंगा नदी तर्ने क्रममा बगाएर बागलुङको ढोरपाटनमा एक जनाको मृत्यु भएको छ, अर्का एक बेपत्ता भएका छन् । नवी गाउँदेखि स्यालपाखे घर जान नदी तर्न खोज्दा बुधवार ढोरपाटन नगरपालिका ९ का ४५ बर्षिय नरबहादुर बिकको मृत्यु भएको हो । उक्त घटनामा २२ बर्षिय सेते बिकलाई पनि नदीले बगाएको हो । बुधवार … Continue reading उत्तरगंगाले बगाएर एकको मृत्यु एक बेपत्ता